Nabirse Timilai



[नबिर्से तिमीलाई, न पाए तिमीलाई।…२
बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२]…२

त्यो यात्रा सुनौलो…४, अनि साथ तिम्रो।
त्यो यात्रा सुनौलो, अनि साथ तिम्रो।
सम्झेर भेट्न, बोलाए तिमीलाई।…२

नबिर्से तिमीलाई, न पाए तिमीलाई।
बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२

आयेउ समिपै जब, तिमी निदरिमा।…३
यो हलचल, यो धडकन सुनाए तिमीलाई।…२

नबिर्से तिमीलाई, न पाए तिमीलाई।
बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२

रमाए एकैछिन…४, पछि आँसु झर्यो हो।
रमाए एकैछिन, पछि आँसु झर्यो।
अनि आँसु पुछ्दै, पठाए तिमीलाई।…२

नबिर्से तिमीलाई, न पाए तिमीलाई।
बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२

भयो आश रित्तो…४, र यो मन निराश भो।
भयो आश रित्तो, र यो मन निराश भो।
अनि बेहोशी मै, कराए तिमीलाई।…२

नबिर्से तिमीलाई, न पाए तिमीलाई।
बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२

अनायासै मेरो…४, दुख्यो जिन्दगीमा।
अनायासै मेरो, दुख्यो जिन्दगीमा।
परेली भिजाई बगाए तिमीलाई।…२

नबिर्से तिमीलाई, न पाए तिमीलाई।
बिना अर्थ दिलमा, सजाए तिमीलाई।…२ 
You Might Also Like These Songs
Total Views