Harsha Le Mann Mero




[हर्षले मन मेरो झुमेको छ। ...२
जीवनमा नया घाम लागेको छ।
आज सारा शरिर भरि, खुशीको लहर छायाको छ।
हर्षले मन मेरो झुमेको छ।] ...२

हो हो हो होहो ....
[पवन पनि रोकिरोकी, मेरो साथ हिडी रहेछ।
सागर पनि उर्लिउर्लि, मेरो नजिक आइ रहेछ।] ...२
कस्लाई बाडु आज म हासो ...२ , अधर भरि उम्ली रहेछ।
आज सारा शरिर भरि, खुशीको लहर छायाको छ।
हर्षले मन मेरो झुमेको छ।

[मैले मेरो जीबन पाए, उसले आफ्नो सपना पाइन।
सुनाइ दिनु ए बसन्त, धर्ति आकाश सारालाई।] ...२ 
कस्लाई बाडु मेरो चाहना...२ , अधर भरि छल्कि रहेछ।
आज सारा शरिर भरि, खुशीको लहर छायाको छ।
हर्षले मन मेरो झुमेको छ। ...४ 
You Might Also Like These Songs
Total Views