Kina Dieu Mann




[किन दिएउ मन, फिर्ता लाने भा।
किन दिएउ भर, शंका मान्ने भा।]...२
किन मलाई देखाएउ, मिठो सपना।...२
छोडी जाने भा।…४

मनको देउता ठानी तिम्लाई, पुजेकै थें मैले।...२
आफ्नो कर्म, तिम्रो मर्म बुझेकै थें मैले।...२
किन दिएउ मन, फिर्ता लाने भा।
किन दिएउ भर, शंका मान्ने भा।

आफैलाई भन्दा धेरै, तिम्लाई विश्वास मान्नु।...२
गल्ती भयो तिम्लाई मैले, आफ्नो संसार ठान्नु।...२
किन दिएउ मन, फिर्ता लाने भा।
किन दिएउ भर, शंका मान्ने भा।

किन दिएउ मन, फिर्ता लाने भा।
किन दिएउ भर, शंका मान्ने भा।
किन मलाई देखाएउ, मिठो सपना।...२
छोडी जाने भा।…४
You Might Also Like These Songs
Total Views