Kati Risauchhau




रिस त तिम्रो, नाकको टुप्पोमा हुन्छ रे।
सानो-सानो कुरामा, माया किन रिसाउछौ।
तिम्रो वरिपरि त, सबै जना डराउछन रे।
रिसाएर मसंग, माया किन सताउछौ।
कति रिसाउछौ।…४

[बितेर जाला कतै, यो सुनौलो बिहानी।
तिमी रिसाएमा, के होला हाम्रो काहानी।]...२
म त जादिन कतै, तिमीसंगै बस्छु म।
रिसाएर किन सताउछौ, कति रिसाउछौ…४।

[माफी त मागीसकें, तिमीलाई बारम्बार।
तिमी रिसाउदा, अँध्यारो लाग्छ यो संसार।]...२
तिमीबिना, मेरो को नै छ र।
रिसाएर किन सताउछौ, कति रिसाउछौ…४ ।

रिस त तिम्रो, नाकको टुप्पोमा हुन्छ रे।
सानो-सानो कुरामा, माया किन रिसाउछौ।
तिम्रो वरिपरि त, सबै जना डराउछन रे।
रिसाएर मसंग, माया किन सताउछौ।
कति रिसाउछौ।…८
You Might Also Like These Songs
Total Views