Hamro Sano Ghar




हाम्रो सानो घर हुनेछ, जहाँ सधैं खुशीयाली छाओस।
हाम्रो आफ्नै संसार हुनेछ, जहाँ सधैं हाँसो झुलोस।
छैन उ साथ त के भो आज, धैर्य गरेर मनलाइ बाँध।
बिछोड हो यो केही दिनको मात्र।...२
हाम्रो मिलन अब चाँडै हुन्छ।...२
हाम्रो सानो घर हुनेछ, जहाँ सधैं खुशीयाली छाओस।

जब तिमी बाट टाढा पुगे म, नयाँ परिवेशमा रम्नै सकिन।
टेलिफोनमा तिम्रो आवाज सुनेर, सारा दुख पिडा बिर्सिन्थे म।
छैन उ साथ त के भो आज, धैर्य गरेर मनलाइ बाँध।
बिछोड हो यो केही दिनको मात्र।...२
हाम्रो मिलन अब चाँडै हुन्छ।...२
हाम्रो सानो घर हुनेछ, जहाँ सधैं खुशीयाली छाओस।
हाम्रो आफ्नै संसार हुनेछ, जहाँ सधैं हाँसो झुलोस।

हाम्रो मिलन अब चाँडै हुन्छ।…४ 
You Might Also Like These Songs
Total Views