Timro Maya Le



तिम्रो, मायाले मलाई सताउँछ।
तिम्रो, सम्झनाले मलाई रुवाउँछ।
तिम्रो, यादले मलाई झस्काउँछ
पिडा बोकेर डुली हिंड्छु म।
बिर्सन तिमीलाई सक्दिन, प्रियसी...२।
तिम्रो, मायाले मलाई सताउँछ।
तिम्रो, सम्झनाले मलाई रुवाउँछ।

तिम्रो, नजरले मलाई पिरोल्छ।
तिम्रो, अधरले मलाई अत्याउँछ।
तिम्रो, रहरले मलाई बिझाउँछ।
चोट जति खेप्न सक्छु म।
बिर्सन तिमीलाई सक्दिन, प्रियसी...२।

तिम्रो, मायाले मलाई सताउँछ।
तिम्रो, सम्झनाले मलाई रुवाउँछ।
तिम्रो, यादले मलाई झस्काउँछ।
पिडा बोकेर, डुली हिंड्छु म।
बिर्सन तिमीलाई सक्दिन, प्रियसी...२।

तिम्रो मायाले मलाई सताउँछ।
तिम्रो सम्झनाले मलाई रुवाउँछ।
You Might Also Like These Songs
Total Views