Yaad Garna Pani




याद……७
याद गर्न पनि, कोहि न कोहि त चाँहिदो रहेछ।...२
कुनै मोडमा साथी, पाईदो रहेछ।...२
कुनै मोडमा साथी, गुमाईदो रहेछ। ...२
याद गर्न पनि, कोहि न कोहि त चाँहिदो रहेछ।

बाटोमा भेटिने कोहि, बाटोमै छुटिने कोहि।...३
यति बुझ्दाबुझ्दै पनि, माया त लाग्दोरहेछ।...२
कुनै मोडमा साथी, पाईदो रहेछ।...२
कुनै मोडमा साथी, गुमाईदो रहेछ। ...२
याद गर्न पनि, कोहि न कोहि त चाँहिदो रहेछ।

मायाले रुझाउने कतै, मायाले बिझाउने कतै।...२
दुख्छ भन्ने जान्दा पनि, मुटु त चलाईदो रहेछ। ...२
कुनै मोडमा साथी, पाईदो रहेछ।...२
कुनै मोडमा साथी, गुमाईदो रहेछ।...२
याद गर्न पनि, कोहि न कोहि त चाँहिदो रहेछ...२।
You Might Also Like These Songs
Total Views