Kasturi Hey




कस्तुरी हे, बास आउछ भन्छन।…२
सुन माया, आउदैन त्यो किन हो, यो दिनैमा।

हो…ओ…….पहिले माया हाँसेर लायौ…२।
सुन माया, अहिले पो चाल पायौ हो, यो दिनैमा।

तिम्रो माया छ एकातिर।…२
सुन माया, न हेर मतिर हो, यो दिनैमा।

हो…ओ…….आकाशैका नौ लाखे तारा…२।
सुनमाया, आँसुका नौ धारा हो, यो दिनैमा। 
You Might Also Like These Songs
Total Views