Sangala Ghumto Haru


[संगाल घुम्टोहरु, सजाऊ केशहरु।
म आँए आँधी बोकेर, सम्हाल वेग हरु।]…२

आँधीले उडाईदेला, लाजका ति पर्दाहरु।
बतासले खोसिदेला, ओठका ति हाँसोहरु।
यो आँधीलाई ख्याल सम्झी, नछोड दृस्टी हरु।
आँखा मै सुकीजाला, लुकेका बृष्टिहरु।
म आँए आँधी बोकेर, सम्हाल वेग हरु।
संगाल घुम्टोहरु, सजाऊ केशहरु।
म आँए आँधी बोकेर, सम्हाल वेग हरु।

................भागिदेऊ, लिएर व्यथाहरु।
गाउछु म सुसेलीमा, भरिया यी व्यथाहरु।
म आएँ आफ्नै भनि, बोकेर चिनोहरु।
लुकाऊ प्यारा प्यारा, कलिला वैश हरु।
म आँए आँधी बोकेर, सम्हाल वेग हरु।
संगाल घुम्टोहरु, सजाऊ केशहरु।
म आँए आँधी बोकेर, सम्हाल वेग हरु।
You Might Also Like These Songs
Total Views