Pagal Banayau Priya


पागल बनायौ प्रिय, यो दिल हरेर पागल।…२
बसन्ती रँग, छरेर….५
[बसन्ती रँग छरेर, जादु गरेर पागल।
पागल बनायौ प्रिय, यो दिल हरेर पागल।]…२
पागल बनायौ प्रिय, यो दिल हरेर पागल।

सम्हालेर आफैलाई, जीवन चलाउदै थिएँ।…४
फेरी उस्तै बनायौ…५, टाढा सरेर पागल।  
पागल बनायौ प्रिय, यो दिल हरेर पागल।…२

तिम्रो लायक कहाँ थिएँ, तैपनि मन परायौ।…४
हास्ने रुने बनायौ…५, आँखा तरेर पागल। 
पागल बनायौ प्रिय, यो दिल हरेर पागल।…२
You Might Also Like These Songs
Total Views