Dolayo Dolayo


खुल्लम खुल्ला पछ्यौरी, नपार न यसरी।…२
डोलायो है डोलायो, डोलायो डोलायो।
मनै बेसरी, बेसरी मनै बेसरी…२।

[धेरै धेरै हेरेपनि, फेरिफेरि हेरुँ जस्तो।
नअघाउने तिम्रो हिस्सी, लाग्छ मलाई कस्तोकस्तो।]…२
लाग्छ मलाई कस्तो कस्तो।…२
हूलमा पनि एक्लै, नहिड न यसरी।…२
डोलायो है डोलायो, डोलायो डोलायो।
मनै बेसरी, बेसरी मनै बेसरी…२।

[किनारा भै पछ्याउँछु म, खोला भई भाग्छौ तिमी।
भाग्दैभाग्दै हिंडेपनि, माया लाउँदै जान्छौ तिमी।]…२
माया लाउँदै जान्छौ तिमी।…२
बगेको त बिस्तारै, बाडी भयौ कसरि। … २
डोलायो है डोलायो, डोलायो डोलायो।
मनै बेसरी, बेसरी मनै बेसरी…४।
You Might Also Like These Songs
Total Views