Mitho


मिठो, साह्रै मिठो, अचम्मै मिठो, साच्चै मिठो।…२
वाह कति मिठो, तिम्रो माया।
[स्वर्गै जान नपर्ने, तिम्लाई देखेसी।
केहि खाने नपर्ने, तिम्लाई भेटेसी।]…२
कसम, अति अति अति अति अति मिठो, तिम्रो माया।…४

[जिब्रो मै झुण्डियो, तिम्रो बोली पनि।
आँखैमा अल्झियो, तिम्रो चोली पनि।]…२
कति बेला भेटुँ जस्तो लाग्छ।
दौडिएर, मोरीभन्दा छिटो।
कसम, अति अति अति अति अति मिठो, तिम्रो माया।…३

[कति राम्रा आँखा नि, आँखा लाग्ला जस्तो।
उस्तै रंगको हाँसो नि, टाँका लाग्ला जस्तो।]…२
बादलको फेद, छुन मन लाग्यो।
दौडिएर, हावा भन्दा छिटो।
कसम, अति अति अति अति अति मिठो, तिम्रो माया।…४ 
You Might Also Like These Songs
Total Views