Yo Ta Jaali Sahar Ho


यो त जाली शहर हो प्रिया…४

यो त जाली शहर हो प्रिया, यहाँ लाजहरु बेचिन्छन।
हर साँझहरु बेचिन्छन।
म त, सबथोक बेचेर…४ , तिम्रै हुने रहर हो प्रिया…२।
यो त जाली शहर हो प्रिया।

म आगो छोएर भन्छु, म पानी छोएर भन्छु।…२
मेरो सपनि हरुमा आउने, तिम्रै अधर।
अधर हो प्रिया, अधर हो प्रिया।
यो त जाली शहर हो प्रिया।

तिम्रै हुने रहर हो प्रिया…२।

हरचोटहरु सहेर, म रित्तो बगर भएर।…२
जहाँ तिमी विना म बाँच्दै छु, प्रिया।
न त्यो मन्दिर हो, न घर हो प्रिया।
यो त जाली शहर हो, प्रिया।
You Might Also Like These Songs
Total Views